Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शहरी विकास मन्त्रालयका १८ कर्मचारीलाई शाखा अधिकृतमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । शहरी विकास मन्त्रालयले १८ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

बुधवार बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।

नेपाल ईन्जिनियरिङ सेवा, सिभिल ईन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा.) ईन्जिनियर १८ पदमा बढुवा सिफारिस गरिएको हो ।

जेष्ठता एवम् कार्यसम्पादन मूल्यांकनद्वारा उनीहरूको बढुवाका लागि सिफारिश गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077