Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : चेल्सी र एस्टन भिल्ला विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।

गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एकएक गोल गरेका थिए । जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077