Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

    घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । भक्तपुरमा एक महिलाको शव फेला परेको छ ।

    चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।



    अन्दाजी ३५/४० वर्षकी महिलाको हत्या भएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।



    महिलाको शव मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार