Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसी सेनाका एक उच्च कमाण्डर युक्रेनमा मारिए

एजेन्सी । युक्रेनमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ ।

खार्किभमा भएको आक्रमणका क्रम रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया दिएको छैन । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज १३औँ दिन पनि युद्ध जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077