Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • युक्रेन र रुस युद्ध:

    एनआरएनए पोल्याण्डले भन्यो- परराष्ट्रमन्त्रीको अभिव्यक्ति हाम्रो मेहनतमाथिको कुठाराघात हो

    एनआरएनए पोल्याण्डले भन्यो- परराष्ट्रमन्त्रीको अभिव्यक्ति हाम्रो मेहनतमाथिको कुठाराघात हो

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । युक्रेन र रुस युद्धबाट विस्थापित नेपालीको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।

    सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ ।



    संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारतलगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन, हास्यास्पद र लज्जाबोध भएको जनाएको छ ।



    यस्तो छ विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार