Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिजिट भिसाका लागि गृहको १८ बुँदे नयाँ निर्देशन, न्यूनतम ५ लाख आय हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरुको भ्रमणका लागि वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय हुनुपर्ने निर्देशन गरेको छ।

बिहीबार मन्त्रालये १८ बुँदे निर्देशन जारी गर्दै नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउने निर्देशन दिएको हो।

भिजिट भिसाबाट सृजित समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077