Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२०७९ सालका सार्वजनिक विदा राजपत्रमा प्रकाशित [सूचीसहित]

काठमाडौं । सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा बारे राजपत्रमा सूचना प्रकाशन गरेको छ । गृह मन्त्रालयले शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरिएको जहो ।

मन्त्रालयका अनुसार सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो ।

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

हेर्नुहोस् राजपत्रमा उल्लेख विदाहरू :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077