Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट : रुसी फौजको लस्कर किएभनजिक पुनः तैनाथ

एजेन्सी । रुसी सैनिकहरु युक्रेनको राजधानी किएभतर्फ करिब ५ किलोमिटर अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले दाबी गरेका छन् ।

पछिल्लो २४ घण्टामा रुसी सैनिक किएभतर्फ अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले दाबी हुन् ।

यसको अर्थ उत्तर पश्चिमबाट रुसी सैनिक अब किएभको सिटी सेन्टरबाट करिब १५ किलोमिटरको दूरीमा छन्।

यस्तै उत्तर पूर्वबाट अघि बढेको रुसी सैनिकको दस्ता किएभको सिटी सेन्टरबाट करिब ४० किलोमिटर पर रहेका छन् । युक्रेनको उत्तरी सहर चेर्निहभ अहिले एक्लिएको अमेरिकी रक्षा अधिकारीको भनाइ छ।

युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077