Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोरखापत्रको महाप्रबन्धका लागि दरखास्त आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले महाप्रबन्धकका लागि आवेदन माग गरेको हो।

मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरू आवेदन दिन सक्ने जनाएको छ। पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको व्यक्तिले आवेदन दिन सक्ने छ ।

पत्रकारिता आचारसंहिता उलंघन नगरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । सूचना जारी भएको सात दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077