Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका पाँच एसएसपी डीआईजी बढुवामा सिफारिस (नामावली)

काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच एसएसपी डीआईजी बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार साधारण समूहतर्फ तीन र प्राविधिकतर्फ दुई जना गरी पाँच जना एसएसपीको डीआईजी बढुवामा सिफारिस भएको हो ।

साधरणतर्फ एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् ।

यस्तै, प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपी डा. रुपक महर्जन र ई. सन्दीप थापा डीआईजी बढुवामा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077