Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन-रुस युद्ध : १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको दावी

एजेन्सी । रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि चार सय चार रूसी ट्याङ्कर ध्वस्त गरेको छ ।

यस्तै १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।

रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले भनेजति सङ्ख्यामा यूक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ ।

यूक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077