Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय चुनाव: कमलादीमा माओवादीको राजनीतिक प्रशिक्षण (फोटोफिचर)

काठमाडौँ । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।

बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ । जसमा उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077