Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • होलीमा टेलिकमले ल्यायो आकर्षक अफर, मात्र ६९ रुपैयाँमा २४ घण्टा अनलिमिटेड डाटा

    होलीमा टेलिकमले ल्यायो आकर्षक अफर, मात्र ६९ रुपैयाँमा २४ घण्टा अनलिमिटेड डाटा

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 936
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा विषेश अफर ल्याएको छ ।

    टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।



    यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।



    यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यो अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार