Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

    टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।



    उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।



    हेर्नुस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार