Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आज देशभरको मौसम ?

काठमाडौं । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ। हाल देशमा बिहार तथा आसपासका क्षेत्रको निम्न चापीय प्रणालीेको सामान्य प्रभाव रहेको महाशाखाको भनाई छ ।

अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077