Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित हात पारेको छ ।

आज बिहान सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली आर्सनलमाथि २–० गोल अन्तरले हराउँदै सहज जित हात पारेको हो ।

इमिरेट्स स्टेडियममा लिभरपुललाई जित दिलाउन डिएगो जोटा तथा रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।

यो जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ मा झारेको छ । समान २९ खेलमा सिटीको ७० र लिभरपुलको ६९ अंक छ ।

पराजित आर्सनल २७ खेलमा ५१ अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077