Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्राणाली नरहेकाले आज देशका अधिकांश स्थानमा मौसम सफा हुने भएको हो ।

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो र राति पनि यही मौसम प्रणाली कायम रहनेछ । यस्तै प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077