Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

समयतालिका सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

यो वर्ष करिब चार लाख विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077