Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

१० लाख बेरोजगारलाई रोजगारी दिने सिके राउतको घोषणा, शुरु गरे माटोयात्रा

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो गृह जिल्लाबाट माटो यात्रा शुरु गरेका छन् ।

अध्यक्ष डा. राउतले बिष्णुपुर गाउँपालिकाबाट यो यात्राको शुरुवात गरेका हुन् ।

त्यस अवसरमा उनका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

जनमत माटो यात्रामा सहभागी गाडीमा अबकी बार सीके सरकारको नारा समेत देखिएको छ ।

निर्वाचनबाट जनता राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिने उनको मुख्य एजेण्डा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077