Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको आवासीय क्षेत्र र सपिङ सेन्टरमा रुसी फौजद्धारा बम आक्रमण, ८ जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभस्थित एउटा आवासीय क्षेत्र र सपिङ सेन्टरमा रुसी फौजले गरेको बम आक्रमण गरेको छ ।

बम आक्रमणमा परेर ८ जनाको ज्यान गएको छ । सपिङ सेन्टर बाहिर जमिनमा लासहरूलाई कपडाले छोपेर राखिएको छ ।

आपतकालीन सेवामा संलग्न व्यक्तिहरूले आक्रमणपछि लागेको आगो निभाउँदै भवनका भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

सोमबार बिहान ५ बजे सम्ममा माउरिपोल सहर छाड्न रुसले दिएको अल्टिमेटमलाई युक्रेनले बेवास्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077