Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म !

    दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म !

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानको उपस्थितिमा कार्यक्रम हुने भएको छ ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ ।



    कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने बताइएको छ । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् ।



    टिकट स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिने छ।

    कार्यक्रममा सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार