Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सलमान खानको घरबाहिर गोली चल्यो

    सलमान खानको घरबाहिर गोली चल्यो

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ ।

    मुम्बई प्रहरीका अनुसार आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्ति व्यक्तिहरूले फायरिङ गरेको हो ।



    सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको बताइएको छ ।



    फायरिङलगत्तै प्रहरी पुगेर अनुसन्धान सुरू गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार