Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर बरार पक्राउ

    सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर बरार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 990
    SHARES

    एजेन्सी । सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरार पक्राउ परेका छन् ।

    भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई यूएईबाट पक्राउ गरेको हो ।



    दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेको बताइएको छ ।



    बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार