Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खानको घरबाहिर गोली चलाएको आरोपमा दुईजना गुजरातबाट पक्राउ

    सलमान खानको घरबाहिर गोली चलाएको आरोपमा दुईजना गुजरातबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा भारतमा दुईजना पक्राउ परेका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो।



    आइतबार सलमान खानको घरबाहिर गोली चलेको थियो । त्यसपछि प्रहरीले गोली चलाउने व्यक्तिको खोजी जारी राखेको थियो ।



    उनीहरुलाई मुम्बई लैजाने तयारी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार