Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक

    सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 720
    SHARES

    काठमाडौं । सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म टाइगर ३ को ट्रेलर सार्वजनिक भएको छ।

    यशराज फिल्म्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा सलमान र कट्रिनाको दमदार एक्सन देख्न सकिन्छ।



    आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ।



    फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।

    फिल्म हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार