Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताप्लेजुङमा चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्र भएर आज भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको बताइएको छ ।

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५ सय भूकम्प गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077