Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको पाँचौं अर्धशतक, ज्ञानेन्द्र मल्ललाई उछिने

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको पाँचौं अर्धशतक, ज्ञानेन्द्र मल्ललाई उछिने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 798
    SHARES

    काठमाडौं ।  रोहितकुमार पौडेलले  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पाँचौं अर्धशतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्यूगिनीविरुद्धभइरहेको खेलमा अर्धशतक प्रहार गर्दै रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी बने ।



    कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजी विरुद्धको खेलमा ब्याटिङ गरिरहेका रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् ।



    उनले ४ अर्धशतक प्रहार गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई उछिनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार