Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाली क्रिकेट टिमको उपकप्तान रोहित पौडेल

    नेपाली क्रिकेट टिमको उपकप्तान रोहित पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त गरेको छ ।

    क्यानले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो ।



    दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार