Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा बनाए सतक

    रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा बनाए सतक

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा जारि पपुवा न्यूगिनीविरुद्ध खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।



    पौडेलले  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पाँचौं अर्धशतक प्रहार गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार