Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यानडाविरुद्ध नेपालको ‘डबल सेञ्चुरी’, अनिल र भीमले बनाए शतक

    क्यानडाविरुद्ध नेपालको ‘डबल सेञ्चुरी’, अनिल र भीमले बनाए शतक

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 522
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले र भीम शार्कीले शतक बनाएका छन् ।

    १११ बल खेलेका अनिलले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।



    त्यसैगरी शार्कीले पनि शतक पूरा गरेका छन् । उनले १२७ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार