Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकदिवसीय विश्वकप

    दक्षिण अफ्रिकाले जित्यो टस, पहिले ब्याटिङ गर्ने

    दक्षिण अफ्रिकाले जित्यो टस, पहिले ब्याटिङ गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 657
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

    अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा कप्तान टेम्बा मभुमाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।



    आजको विजेताले नोभेम्बर १९ तारिखमा हुने फाइनलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ ।



    भारतले हिजो न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार