Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनामा रोजगारीको अवसर : माग्यो दुई सय कर्मचारी [सूचनासहित]

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा करिब २ सय कर्मचारी माग गरेको छ ।

सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागका अनुसार लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरिएको हो ।

सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको छ ।

आवेदन चैत १४ देखि बैशाख १३ सम्म र दोब्बर दस्तुरसहित थप सात दिन बैशाख १४ देखि बैशाख २० गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077