Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित भएको दाबी

एजेन्सी । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको दाबी गरिएको छ ।

उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब तीन लाख वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका हुन् ।

प्रदूषण बारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ । २४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले तीन सय बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् ।

उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077