Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

    लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

    बबरमहलस्थित लोसपाको कार्यालयमा बैठक सुरु भएको हो ।



    बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ ।



    सअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए ।

    उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार