Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निट्रोसन आर लागु औषधसहित एक युवक पक्राउ

सप्तरी । लागु औषधसहित एक युवकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का २० वर्षीय सुजन नेपाल रहेका छन् ।

निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) सहित उनलाई सप्तकोसी नगरपालिका–९ बस पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077