Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसदबाट अनुमोदन हुँदैमा एमसीसी लागू हुन सक्दैन : विप्लव

    संसदबाट अनुमोदन हुँदैमा एमसीसी लागू हुन सक्दैन : विप्लव

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा एमसीसी लागू नहुने बताएका छन् ।

    बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए ।



    उनले भने ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार