Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजश्व विभागले छापा मारेपछि व्यवसायीहरु आन्दोलित

झापा । राजश्व अनुसन्धान विभाग इटहरीले झापाको विर्तामोडस्थित एक पसलमा छापा मारेपछि व्यवसायी आन्दोलित भएका छन् ।

विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित शाह कपडा पसलमा छापा मारेको थियो । बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलित हुनु परेको व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले विर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077