Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

    थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।



    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।



    पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार