Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भूमि आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति, अध्यक्ष निरौला भन्छन् – सुकुम्वासीका नाममा राजनीति भयो

    भूमि आयोग खारेज गर्ने निर्णयप्रति आपत्ति, अध्यक्ष निरौला भन्छन् – सुकुम्वासीका नाममा राजनीति भयो

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 501
    SHARES

    काठमाडौं । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीले आपत्ति जनाएका छन् ।

    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयको निन्दा गरेका हुन् ।



    उनले सुकुम्वासीको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप समेत लगाए ।



    संविधानबमोजिमको सो आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीका नाममा राजनीति गरिरहेको उनले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार