Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त

    भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।



    सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो ।



    ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार