Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतपत्र छपाइको काम आजबाट सुरु

    मतपत्र छपाइको काम आजबाट सुरु

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 870
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइको काम आजबाट सुरु हुने बताएको छ ।

    नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेको बताए ।



    उनले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् ।



    प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार