Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज राष्ट्रसंघमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन् ।

आज बस्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई राष्ट्रपति जेलेन्स्कीले सम्बोधन गर्ने भएका हुन् ।

युक्रेनमाथि रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन्।

युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रतिले आम विश्वलाई जानकारी गराउने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077