Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोसपा अध्यक्ष महन्थ ठाकुर अस्वस्थ, काठमाडौं ल्याइयो

    लोसपा अध्यक्ष महन्थ ठाकुर अस्वस्थ, काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

    पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका ठाकुरलाई बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो ।



    ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो ।



    ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले बताए । अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार