Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, फेरि नयाँ नियुक्त [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाए फेरि ७१ जनालाई नियुक्त गरेको छ ।

आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको हो ।

आयोगले बुधबार एक सूचनामार्फत विभिन्न कारणले ७१ जनालाई हटाउनु परेको उल्लेख गरेको छ । उनीहरूलाई बुधबारदेखि नै लागू हुने गरी हटाइएको आयोगले जनाएको छ ।

नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077