Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, फेरि नयाँ नियुक्त [सूचीसहित]

    निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, फेरि नयाँ नियुक्त [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाए फेरि ७१ जनालाई नियुक्त गरेको छ ।

    आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको हो ।



    आयोगले बुधबार एक सूचनामार्फत विभिन्न कारणले ७१ जनालाई हटाउनु परेको उल्लेख गरेको छ । उनीहरूलाई बुधबारदेखि नै लागू हुने गरी हटाइएको आयोगले जनाएको छ ।



    नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार