Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्न आयोगद्धारा समिति गठन

    निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्न आयोगद्धारा समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 882
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आचार संहिता पालनाको अनुगमन गर्न केन्द्रीयस्तरमा आयुक्तको संयोजकत्वमा समिति गठन गरेको छ ।

    आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा समिति बनेको हो । उक्त समितिमा सचिवहरू समेत छन् ।



    जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा अर्को समिति समेत बनाइएको छ । यसमा निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायत सदस्य छन्।



    निर्वाचन क्षेत्रगत पनि अधिकृतको संयोजकत्वमा समिति गठन गरेको छ। यस्तै, स्थानीय तहका अधिकृतकै संयोजकत्वमा पनि समिति बनाएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार