Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आजको मौसम : स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । हाल नेपालको मौसममा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ।

यसैगरी दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

यस्तै प्रदेश नं १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077