Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकैपटक झण्डै २६ सय प्रहरी जवानको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।

साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत सरुवा भएकै दरबन्दीबाट पाउने छन् ।

हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077