Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनावको मुखमा तीन जिल्लाका सिडिओको सरुवा

    चुनावको मुखमा तीन जिल्लाका सिडिओको सरुवा

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृह मन्त्रालयले चुनावको मुखमा तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बर्दिया, कपिलवस्तु र प्यूठानका सिडिओ हेरफेर भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा धर्मेन्द्र मिश्रको सरुवा भएको छ भने बर्दियामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।



    धुनषाको सिडिओ भइसकेका उनी कुसरजन्य सम्पत्ति व्यवस्थापन विभागका कार्यरत थिए ।



    प्यूठानमा सुनिता नेपाललाई सिडिओ बनाएर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार