Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • १९ जिल्लाका सिडिओ हेरफेर

    १९ जिल्लाका सिडिओ हेरफेर

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । २५ सहसचिवको जिम्मेवारी हेरफेर गर्दै गृहले महत्वपूर्ण जिल्लाका सिडिओ सरुवा गरेको हो ।

    सहसचिव बन्धु बास्तोलालाई झापा, आनन्द काफलेको पाल्पा, शंकरहरी आचार्यको सुर्खेत, नारायण प्रसाद सापकोटाको भोजपुर, हरिप्रसाद घिमिरेको उदयपुर, जनार्दन गौतमको तनुहँको सिडिओमा सरुवा भएको छ ।



    हिरालाल रेग्मीको रौतहट, धर्मेन्द्र मिश्र कैलाली, दिनेश कुमार भुसाल पर्सा, भोला दाहाल गोरखा, विश्व प्रसाद अर्यालको कपिलवस्तुमा सरुवा भएको छ ।



    सुरेश पन्थीको पश्चिम नवलपरासी, बेद प्रसाद खरेलको बर्दिया, नारायण अर्यालको प्यूठान, भरत खनालको सिन्धुली, सुनिता नेपालको स्याङजा, झक्क प्रसाद आचार्यको सिन्धुपाल्चोक र जयनारायण आचार्यको सुनसरीमा सिडिआको जिम्मेवारीमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार